नेपाली quotes

  •  ‌Bad times don't announce their arrival 
  • ‌हरेक पलमा रमाउन सिक्नुपर्छ, यादहरु फिर्ता आउँछन् तर समय फर्किदैन
  • ‌बडो अचम्म को हुदो रहेछ सहर कि बत्ती पनि जति उज्यालो भए पनि मान्छेको अनुहार चिन्न नसकिने
  • ‌ बाँच्न र हाँस्न दुवै गारो हुँदो रैछ जब मन मा चोट पर्यसी
  • ‌यहाँ आफ्नै छाँयालेत साथ दिँदैन भने पराईको त झन् आस गर्नु 
  • ‌घर बाट आउँदा केहि सपना र रहर बोकेर आयको थिए तर के थाहा घर फर्कने नै यउटा सपना बन्छ भन्ने
  • ‌ भिडमा हास्ने यो मन..! एकान्तमा निकै रुने गर्छ..!
  • ‌प्रयास त निकै गरे तर सकिन, सक्छौ भने हामी बीचको यो लामो दूरी हटाइदेउन प्रिय ।
  • ‌तिमी ब्यस्त थियै थिएनौ त्यो मलाई थाहा भएन तर यति थाहा थियो तिमीलाई म सँग बोल्न न मन थियो न समय -priority matters 
  • ‌मलाई जिउदो लाश बनाईदिएर अनि भन्दै छौ मैले के गरे !!! मलाई मै सङ फर्काईदेउन, हेरन मैले आफुलाई तिमी मा डुबेको दिन बाट खोज्दा कतै पाईन बिन्ति मलाई म फर्काईदेउ
  • ‌• बाट <Ta haina tara timi ma bata para - sareki din maa aafu lai timi sangai xutayexu > बिन्ति मलाई म फर्काइदेउन
  • ‌i wish उसलाई धेरै माया गर्ने मान्छे भेटोस्, जसलाई मेरो माया कम भएको थियो.!!
  • ‌"निर्धक्क भई कुर्नु मलाई, म आफ्नो लक्ष्य पुरा गरि लिन आउने छु तिमी लाई....!!💙🩵
  • ‌घर छोडदा मूटुले ठाउछाडेको थियो, सास बन्द भएको थियो, तर " आमा बुबा को आस अनि विश्वस मसगै जोडिएको थियो हार मान सकिन❤️‍🩹
  • ‌बालापन नै प्यारो थियो” न कसैको आवश्यक न केहि कुराको आवश्यकता, खाना भए जिन्दगी थियो अनि आमा भए सन्सार !!
  • ‌अवश्य आउने छ तिम्रो पनि रुने दिन कहाँ बिर्सिएको छु र सासै फेर्न नसक्ने गरी तिमीले मलाई रुवाएको..!!💔🥺
  • ‌तिमि एकदिन पक्कै तड्पिनेछौ जब तिम्रो साथमा - तिमिलाइ सताउने, फकाउने, - तिमिसङ्ग झगडा गरेर रिसाउने, र तिमिसङ्ग एकपल छुट्टिन नसक्ने मान्छे टाढा भैदिन्छ !
  • ‌आखिर तिमीले मलाई धोका दियौ या मैले तिमीलाई दिए, तिमीले मलाई गलत सोच्यी या मैले तिमीलाई गलत सोचें..... तिम्रो गल्ती भयो या मेरो गल्ती भयो आफ्नो होइन भन्ने थाहा भएर पनि हामीले आफू लाई भन्दा बढी एक अर्कालाई माया जो गर्यो.....
  • ‌अवश्य आउने छ तिम्रो पनि रुने • दिन कहाँ बिर्सिएको छु र सासै फेर्न नसक्ने गरी तिमीले मलाई रुवाएको..!!
  • ‌आन्धो त थिएन म तर कोहि मान्छेहरुलाई चिन्नै सकिन
  • ‌हात जोडेर बिन्ती गर्दा समेत मलाई छोडेर गएको देखि मेरो प्रेम बाट भरोसा उडेको हो ।💔
  • ‌तिमी एकदिन पक्कै तड्पिनेछौ जब तिम्रो साथमा तिमीलाई सताउने, फकाउने, तिमी संग झगडा गरेर रिसाउने र तिमी संग एकपल छुट्टिन नसक्ने मान्छे टाढा भइदिन्छ।😓💔
  • ‌कसरी तारिफ गरौ म त्यो प्रेम को जाहा म थाहा नै नपाई बरबाद भएको थिए,
  • ‌पढाइ त केवल ज्ञानको लागि मात्र हो जिन्दगी जिउन त परिस्थिति र भोगाइले सिकाउछ
  • ‌कसरी वर्णन गरौं म त्यो पलको त्यो साथको, त्यो प्रेमको ... जहाँ हरेक दिनको सुरुवात तिमी सँगै हुन्थ्यो अनि तिमीसँगै सकिन्थ्यो......
  • ‌मलाई राम्रो सङ्ग थाहा छ, म तबसम्म दुनियाँको नजरमा गलत हुन्छु जबसम्म उनिहरुको हो मा हो मिलाउँदिन
  • ‌सबैभन्दा सस्तो औषधि हास्नु हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।
  • ‌प्रेम निकै सुन्दर हुने छ यदि साथ दिने मान्छे बुझने भैदिए
  • ‌ नजिकपनले प्रेम गर्न सिकायो अनि दुरीले त्यो प्रेमको कदर गर्न !🥺❤️‍🩹
  • ‌चरा जस्तै उडन मन त कहा नभएको हो र बस, गलत समय ले हो मलाईं उडन र गन्तब्य नदेखाको ॥
  • ‌सकिन भनौ या जुरेन भनौ, सपनालाई बिपना बनाउन कहिले सकिन!!🥺💔
  • ‌पैसा मा तुलना गरेको हाम्रो प्रेम किने हैसियत बनायर फेरि फर्कने छु ।
  • ‌रानीलाई महल होइन माया चाहिएको थियो तर राजाले महल बनाइ दिए रानी नै न भएको महल को के काम
  • ‌प्रभु" ढिला भयो नि केही त गरिदिनुस्, यता मेरो सपना अधुरै छन, उता आमाको गाला चाउरी पर्दै छन
  • ‌ भरोसा आफैमा राख्नुपर्छ, चरासँग पनि नक्सा त कहाँ हुन्छर,तैपनि उसले आफ्नो गन्तव्य भेटेकै हुन्छ ।
  • ‌समस्या पर्दा एक्लो भए नि सुख हुदा आफन्त, साथी भाइ सबै साथमा थिए
  • ‌भरोसा आफैमा राख्नुपर्छ चरा सँग पनि नक्सा त कहाँ हुन्छ र तैपनि गन्तव्य भेटेकै छ । !!
  • ‌समबन्ध जोगाउनु नै ठुलो कुरा हो चाहे गल्ती जति सुकै ठुलो होस।
  • ‌कति आतुर छन् यी आखा अनि पैतला, एउटा सफलता देख्न त अर्को गन्तव्य टेक्न..
  • ‌आज ठिक होला नहोला भोलि ठिक होला नहोला तर एक न एक दिन त सबै ठिक होला नि भन्दै आफ्नै साहारा बन्दै छु
  • ‌पीडा लुकाउने ठाउँ त मन नै हो, मुहारमा मुस्कान नै हुनुपर्छ ।
  • ‌चरा जस्तै उड्न चाहन्थे तर जिम्मेवारीले रहर हरुलाइ कैद गरिदियो
  • ‌थाहा छैन परिवार कि तिमि प्यारो तर परिवारकोलागि नझरेको आँसु तिम्रोलागि बग्ने गर्छ-
  • ‌जिन्दगीमा यति प्रगती गर्नु छ कि, चर्चा मेरो होस अनि गर्व चाहिँ मेरो आमा बाबा लाई होस्
  • ‌थाहा छैन उमेरले होकि जिम्मेवारीले तर राती निद्रा भन्दा बढी चिन्ता लाग्छ
  • ‌तिमी त्यो काडा होउ, जस्लाइ मैले मेरो अँखाको नानीमा सजायको थिए..!
  • ‌ 

  • ‌तिमिले लास मात्रै नफर्केको देखेको छौ, जिउँदा मान्छे पनि फर्किदैनन् मन मरेपछि
  • ‌Watching him be completely okay without me, when iam literally going insane
  • ‌धेरै भयो, आमा को काख र घरको आगन छोडेर हिडेको, खै के पाउनु थियो र दौडियो यसरी
  • ‌i wish उसलाई धेरै माया गर्ने मान्छे भेटोस्, जसलाई मेरो माया कम भएको थियो.!!
  • ‌दुर्घटना त धेरै घटे जिन्दगीमा तर तिमी भेटिनु सबै भन्दा दर्दनाक साबित भयो।
  • ‌मेरो आखाबाट खसेका हरेक आशुले सबैलाई हरेक कदम कदममा खुशी मिलोस् बर्बादी होस् भने कामना त गर्दिन पछुतो भनी होस् त्यो नि जिन्दगीभर लाई
  • ‌आफूले कमाउन थालेसी आवश्यक्ता आफै कम हुदै गए आमाको कमाइमा रमाउदा त जहाज सम्म किन्ने मन हुन्थ्यो
  • ‌त्यो कच्चा उमेरमा जोडेको सच्चा सम्बन्धले यति सम्म पिडा देला भन्ने कस्ले सोचेको थियो ? सबै सोचेको हुने भए सायद अहिले जिन्दगी धेरै फरक हुने थियो होला 
  • ‌ बर्बाद होस त भन्दिन तर पछुतो भने जिन्दगीभर होस । भगवान
  • ‌भाग्य छ भन्दैमा घमण्ड नगर जब दैव लाग्छ नि तब बर्सातमा पनि घर जल्ने गर्छ ।
  • ‌अब बिग्रेको सम्बन्ध होइन, “बिग्रिन लागेको भविष्य बनाउन छ!”
  • ‌तिमीले देख्ने मेरो संसार र मैले भोगेको आफ्नो बास्ताबिकता मा धेरै फरक छ ।
  • ‌बड़ा गुमसुम हूं उसके जाने से, मुझे मिल जाए वो किसी बहाने से अगर मिल जाए मुझे वो कभी, तो रखलू छुपाके उसे ज़माने से।
  • ‌अब हमारी उनसे बात नही होती पर पता नही क्यों ऐसा लगता है की वो आज भी miss करते है मुझे क्योंकि प्यार तो उसने भी किया था मुझसे...!!
  • ‌Continue your story without me,because my chapter ends here
  • ‌The most painful thing in life is being addicted in someone who doesn't have any feelings for you
  • ‌Once you lose me, I'm unreachable, unavailable, uninterested.
  • ‌ Revenge is not my thing i'll keep on loving you even if you hurted me the most
  • ‌I don't regret losing you or having to let you go I regret losing myself, for allowing myself to fall in love with someone who never got to see my true value. But in those moments that we shared, you were everything I ever wanted...!!
  • ‌Tired from everything" hope time heals me
  • ‌My age no longer allows me to suffer for love, so if you see me sad. It is because of lack of money>>
  • ‌Arrange marriages of our generation are mostly gonna be between two heart broken people who don't believe in love no more.
  • ‌I trust the next chapter because author is my lord shiva

  • ‌You'll always have me, remember that - i hate waiting but if waiting means being able to be with you. i'll wait for as long as forever to be with you

  • ‌ You can't change him but he'll change himself if he truely loves you <3
  • ‌Don't date someone you want, date someone that wants you, he'll treat you better :)
  • ‌Kati mitho suruwat thiyo Risle sabai sakaidiyo🩵🖤
  • ‌Everything Is Ok In The End, If It Is Not Ok Than It's Not The End
  • ‌A Beautiful Day Begins Wit A Beautiful MINDSET.
  • ‌CHEATING On A Good Person Is Like Throwing Away A DIAMOND And 7505 Picking Up A ROCK.
  • ‌उस्लाइ झुट बोल्न मन पर्न थाले पछि हो मलाइ आखा चिम्लेर पत्त्याउन मन पर्न थालेको🥰
  • ‌किन्न मिल्ने भए त्यही बालापन किन्थे जाहाँ रित्तो गोजिमा हजारौं खुशी हुन्थे !!
  • ‌एक दिन त मेरो पनि राम्रो दिन आउलानी भन्दै कुरेको पनि ३१ बर्ष भयो खोइ कैले आउने हो त्यो राम्रो दिन बाबा 
  • ‌आकाश भन्दा फराकिलो सपना अटाउने आखामा कहिल्य कह दुइ थोपा आसु पनि न अटाउदो रहेछ
  • ‌मलाई हेर्दै मुस्कुराउने मेरी आमालाई कसरी सुनाम म भित्रभित्र टुटेको कुरा☺️
  • ‌त्यसलाई कहिल्यै नरुवाईदिनु, जसले हजुरलाई हसाउँन आफू रोएको छ !
  • ‌एक छाक खाई थाल बिर्सिन्छन मान्छेहरु तिमी धोका अनि विश्वास घातको फेला पर्यो होला नि😌
  • ‌कसैले गाली गर्यो भनेर गुनासो गर्नु छैन मलाई । ॐ तर कुनै दिन याद गर्ने छन ती मान्छेहरु कोहि थियो जो गाली पनि कहिले रिसाएर बोलेन भनेर...
  • ‌ जिवन मा सफलता मिलोस या नमिलोस😔 तर दुश्मन को अगाडी हासो अनि आफन्तको अगाडी कहिल्यै आसु देखाउन नपरोस
  • ‌माया आफैले गर्नु पर्ने रहेंछ यहाँ जिबन भर साथदिनेछु भनेर कसम खाने हरु त मुख मोडेर जान्छ ।
  • ‌अलिकति पनि अफ्ट्यारो लागेन माया, जन्मी जन्म साथमा रहने बाचा गरेर बिचमे हात छोड्दा ||🧓। 
  • फुर्सद निकालेर सोच्नु पक्कै पनि तिमीलाइ अफ्ट्यारो महसुस हुने छ।।

  • ‌तिमी गित थियौ मेरो लागी ....तिमी गित थियौ मेरो लागी ....अहिले कहानी भयौ
  • ‌somebody is waiting for someone and someone is waiting for another one, that is the cycle of life.... 
  • ‌तिमी मनमा बस यति नै काफी छ.. फेरि के भाग्य, के भगवान, रेखाहरू..
  • ‌He is the reason i don't believe          
  • in the love...Rip to those effort which i made with the wrong person...💔😔
  • ‌हजारौ थियो सपनाहरु, थाहै भएन पछि गएर सपना सपनानै हुन्छ भनेर।
  • ‌केही परे केही भैहाले म छु नि तेरो साथमा भनेर बारबार डा दिने ति मेरा आफन्त आज बर्षो हुदा सम्म पनि तलाइ कस्तो छ भनेर एक शब्द सोध्न फुर्सद नभए पछि ....
  • ‌सपना पुरा गर्न सहर अको तर खुशी त गाउँमै छुटेछ । आमा
  • ‌जती गर्दा नि अघि बढ्न सकिराको छइन येस्तो लागछ कि मेरो जिन्दगि यहि समात भयो ।
  • ‌आफनै ज्यानलाई हार्दिक श्रदान्जली लेखन मन लाग्छ तर के गर्नु आस सबै मरे पनि सास त मरेको छैन नि
  • ‌तस्बिरमा धेरै खुसी देखिएर होला तक्दिरका खुसि लुटिदै गएका छन्
  • ‌जस्ले भोग्छ उसलाई मात्र थाहा हुनेछ खुसी भएँ जस्तो भएर जीउन कति गारो हुन्छ भनेर
  • ‌हिजो मेरो अवस्था देखेर हास्नेहरुलाई आज केही गरेर देखाउनु छ - महोदय
  • ‌निकै गजब ले चली रा छ जिन्दगी नचाउने भाग्य छदैछ ताली बजाउने आफ्ना haru
  • ‌यो समय पनि मेरो लागि शिक्षक सरह नै भयो किनभने जसरी शिक्षकले आफ्नो विद्यार्थीलाई खटेर सिकाउन लाग्छ त्यसरी नै
  • ‌पीडा पनि कसलाई सुनाउ • पीडा पनि आफ्नो अनि पीडा दिने मान्छे पनि आफ्नै भयपछि😌💔
  • ‌जति नै कोसिस गरे पनि अर्काको छोरा अाफ्नो किहलै हुदैन ।💔😌
  • ‌मन मा पिडा भएर के गर्नु जब कि बाहिर हासेर हिड्ने बाध्यता परे पछि
  • ‌घरको खस्कदो आर्थिक अवस्था, लो ग्रेड, आमाको आँखा मा आँसु, त्यहीँ माथी घरको एक मात्र आस, सकिएन हौं
  • ‌जिम्मेवारी ले होइन उमेरले पनि होइन बस परिस्थितिले बनाइदिन्छ जिन्दगीलाई घरको न घाट को ::😔✌️
  • ‌मेरो पीडा कसैलाइ सुनाउन मन लाग्दैन आजकाल मलाइ एक्लोपन नै आनन्द आउँछ ! 
  • ‌प्रेम भनेको दुई आत्माको मिलन हो जुन युगौंयुग देखि अनन्तकालसम्म रहिरहन्छ
  • ‌मृत्युपछि ओडाएको कात्रो जस्तै छ हाम्रो सम्नध नि समना 
  • ‌घर बाट आउँदा केहि सपना र रहर बोकेर आयको थिए तर के थाहा घर फर्कने नै यउटा सपना बन्छ भन्ने
  • ‌: समय आउन देउ सुकेको पात जस्तो जीवन केलाएर गाजा जस्तो मुल्यवान बनाउनेछु..!!
  • ‌रोजेको र खोजेको कहाँ पाइन्छ र जिन्दगीमा, जे जस्तो छ टालटुल पारेर चिटिक्क बनाउन सिक्नुपर्छ!
  • ‌ समयले धेरै कुरा सिकायो तर समयमै सिकाएन...
  • ‌चिता माथी जलिरहदा सम्म देख्ने छौ, खरानी भैसके पछि त मेरो अनुहार कहिले देख्नु पर्ने छैन तिम्रा आखाले,माया
  • ‌राम्रो नराम्रो त मेरी आमाले चिनेकी छिन दुनियाँले मेरो कपडा हेरी अनुमान नगरीदिनु
  • ‌जे जस्तो छु त्यस्तै मा रमाएर बाँच्ने हो मन पर्नेहरू जोडिँदै जान्छ, मन नपर्नेहरु छोडिदै जान्छ
  • ‌रहर नै थिएन नि यो उमेर मै जिम्मेवारी उठाउन परिस्थितिले बाध्य बनायो
  • ‌यो दुनिया जस्तो छ त्यस्तो अवस्थामा बसनु पर्छ भन्ने मलाइ यो समय ले सिकायो
  • ‌छोटो जिबन लामो यात्रा बनाए खत्रा नभए जात्रा
  • ‌कसरी बिताउनु भयो बुबा बिदेशा 17.18 बर्ष मत 3 महिना नहुदै अतिसके
  • ‌aafuley Maya gareko manxey pauna nasakey aafulaii Maya garney manxey roja dhoka paudaiinau
  • ‌आफ्नो वास्तविकता आफू लाइ थाहा छ अरु को नजर ले फरक पर्दैन मलाई
  • ‌आमाको आसु अनि बाबाको पसिना पुछ्ने नरम रुमाल बन्नु छ जिन्दगिमा
  • ‌समयले धेरै कुरा सिकायो तर पीडा हुँदा रुनु हुँदैन भनेर कहिले सिकाएन
  • ‌ सिर बिसाउने काध पायेको भए, म पनि मन भरिने गरि रुने थिए !
  • ‌सिर बिसाउने काध पायेको भए, म पनि मन भरिने गरि रुने थिए !
  • ‌तिमी सहि म गलत कुरै सकियो
  • ‌यात्रा लामो छ, एक्लै हिड्दै छु म, "आफ्नो उमेर बेचेर आफ्नै सपना को शहर किन्दै छु म ।
  • ‌केही बेर अझै धित मरुन्जेल हेर्ने थिएँ त्यो अनुहार, यदि त्यही नै हाम्रो अन्तिम भेट हो भन्ने थाहा भैदिएको भए !!
  • ‌फरक छ नि साथी प्रेममा धोका खएर हात काट्नु, र जिम्मेवारी सम्झेर रात काट्नु मा !
  • ‌आफ्नै ज्यानलाई हार्दिक श्रदाञ्जली लेखन मन लाग्छ तर के गर्नु आस सबै मारे पनि सास मारेको छैन
  • ‌सम्हालेर राखेको छु अभावका प्वाँखहरु, खुशीको उडान भर्नु छ कुनै दिन
  • ‌मन पर्दैन प्रेममा मिसावट जो मेरो हो मेरै भएर बसोस
  • ‌मैनबत्ती लाई त्यही धागोले जलाइ दियो जस्लाई उसले आफूभित्र सजाएर राखेको थियो
  • ‌समय आउन देउ सुकेको पात जस्तो जीवन केलाएर गाजा जस्तो मुल्यवान बनाउनेछु..!!
  • ‌यहाँ लासले हो फुल पाउने जिउँदो रहुन्जेल त काँडाले बाण हान्दा पनि मुस्कुराउने हिम्मत राख्नु पर्छ
  • ‌तिम्रो याद मा डुब्नु नै लेखेको थियो भाबीले मलाई तिमी जहाँ छौं खुशी हुनु होइ माया ।।
  • ‌फर्केर फेरि नआउनु🙏किनकि फेरि मर्न मन छैन
  • ‌एक्लोपन नै ठिक लाग्छ मलाई अरुको झुटो देखावटी साथ अनि माया भन्दा ।
  • ‌मैले देखाउन नसकेको माया हो तिमि सानु जहाँ जान्छौ त्यहा सबै खुशी मिलुन तिमीलाई...😔🖤
  • ‌बिस्तारै मेरा रहरहरु तिमिस मिसिदै गए, म हामी हुने प्रयासमा न तिम्रो भए न आफ्नो रहें🥺
  • ‌फेरि हाम्रो भेट होला भन्न त सक्दिन तर भैहाले छ भने तिमी सामु सिर झुकाइ माफी माग्ने छु तिम्रो जिन्दगीमा केही समयको लागि बोझ भैदियकोमा
  • ‌एदि रोएर कोइ लाई पाइनथ्यो भने मैले तिमि लाई पाउथ्ये माया
  • ‌हामी फेरि भेट्ने छौ तिमि छोरा लिएर आउनु म छोरी लिएर आउछु अनि ४ जना मिलेर लुडो खेल्नु पर्छ है माया।
  • ‌रहर त थियो हजारौ शब्द लेख्ने, तर मनको पिडाले भन्यो लेखेर किन दुनिया हसाउछस बुझिदिने कोहि छैन यहाँ !
  • ‌तिम्रो खुसीले भरिएको जिवनमा कहिल्यै मेरो मायाको अभाव महसुस नहोस
  • ‌झर्दै गरेको तारालाई देख्दा पनि केही माग्ने आँट आएन, लाग्यो ऊ पनि पक्कै आफ्नाहरुबाट नै चोट खाएर टुक्रेको हुनु पर्छ ..!!
  • ‌मत हेर्न आको कस्को राम्रो रैछ भनेर
  • ‌फेरि भेट होला नहोला यदि भैहाल्यो भनेपनी झुकेर पनि शिर उठाएर नहेर्नु!! है फेरि त्यही अबस्थामा पुग्न सक्दिन नी म
  • ‌Focus on career Because at the end "tmro sundartale haina safaltaley Artha dinxa
  • ‌जुन पछि घाम आउछ घाम पछि छायाँ बिछोड पछि थाहा पाए कसतो रैछ माया...
  • ‌कसैका लागि प्रयोग को पात्र थिए म कोही मलाई नपाएकोमा भगवान सङ्ग अझै पनि गुनासो गर्दै छन् ।🥺💔
  • ‌माया पनि त्यस्तो मान्छेलाई गरेछु जसको उमेर पुगेकै थिएन
  • ‌उसले छोडेर गयो भनेर केही गुनासो छैन गुनासो त यो कुरा को छ कि जिन्दगीमा त्यो मान्छेको लागि मरिहत्ते गरेछु जसले मलाई कहिले माया नै गरेको नै थिएन रैछ
  • ‌कसैका लागि प्रयोग को पात्र थिए म
  • ‌जन्मदेखिनै सँगै रहेको आफ्नै छायाँले त त्यो रातको अन्धकारमा एक्लै छोडेर जान्छ भने, जिन्दगीको बिच गोरेटोमा भेटेको तिमीले छोडेर गयौ भनि के गुनासो गरौ
  • ‌घरबाट टाढा बस्दा आमाको मतलब बुझिदो रहेछ अनि आफैंले कमाउन थाले पछि बुबाको
  • ‌ सम्बन्ध भन्दा नि भविष्य बनाउनु छ ...... दुनियाँ भन्दा परिवार लाई खुशी बनाउनु छ... कसरी हार मान्न सक्छु र म ..मेरो सफलता कुर्दै मेरी आमा बाबा बसेका छन
  • ‌हजुरको बारेमा के लेखौ र बुबा जबकी हजुर द्वारा नै म लेखिएकि छु...'
  • ‌संसारको सबैभन्दा सुन्दर व्यक्ति हो तपाईं उदासी हजुरको मुहारमा सुहाउँदैन बाबा
  • ‌एकचोटि स्वर्गको ढोका ढकढक्याएर भन्नू मन छ "हजुर भैदिएको भए आज जिन्दगी बेग्लै हुने थियो बाहजुरको बारेमा के लेखौ र बुबा जबकी हजुर द्वारा नै म लेखिएकि छु...
  • ‌समय ढल्दै ढल्दै जान्छ, जिन्दगी गल्दै गल्दै जान्छ, जस्लाइ धेरै बिस्वास गर्यो, उस्ले पनि छल्दै छल्दै जान्छ !
  • ‌धेरै फरक छ नि साथी छतमा गएर भिज्नु र छत चुएर भिज्नुमा !!
  • ‌के गर्नु आखिरमा तिमी भाग्य मा नै रहेन छौ त, माया भएर के गर्नु जब भाग्यमा नै नभएसि🥺💔....
  • ‌एकदिन म जीवन देखि गल्नेछु,थाकेर मृत भई ढल्नेछु, धुवाँमा रुमल्लिएर चिता मा जल्नेछु, झरीमा पनि मज्जा ले चिता मा बल्नेछु
  • ‌दुख पायेर पनि केही गुनासो छोईन मलाई अाफनो ज्यान भन्दा बढी माया गर्न अामा बाबा पायेको छ
  • ‌यदि झुक्नु नै परेछ भने आशिर्वाद को लागि झुक्ने छु, प्रेम को लागि त यो मन मरि सक्यो !
  • ‌रहरले सपनाहरु सझाउन सिकायो अनि बाध्यताले त्याग्न
  • ‌गरिबी के हो जब भोगिन्छ अनि मात्र थाहा हुन्छ नत्र त्यो AC वाला घरमा बस्नेहरुलाइ के थाहा गरिबीको पिडा
  • ‌कसैको अवस्था देखेर सम्बन्ध नतोड्नु, गरिबको घरमा जति मान, सम्मान मिल्छ नि त्यति धनीको घरमा मिल्दैन
  • ‌धेरै गाह्रो छ, तिमीलाई अरूको साथमा देख्न । तर पनि तिमी खुसी छौ भने, यो मनको गुनासो केही छैन माया ।
  • ‌आफुले माया गरेको मान्छे को दुख हेर्न सकिँदैन ठिकै हो तर खुसी पनि हेर्न नसकिदो रैछ ....खुसिको कारण अरु नै भयसी यत्राका खुसी हुनु
  • ‌भाग्यमा नलेखिएको तर मन भित्र लेखिएको..? एउता सुन्दर कथा है तिमी मेरो...।
  • ‌यति धेरै कठोर बन्न मन छ जस्तोसुकै कुराले नि केही फरक नपरोस् मलाई ।
  • ‌तिम्रो खुसी अरुकै साथमा देखे नत तिम्रो खुसी लुट्न सके नत आफ्नो खुसी त्याग्न
  • ‌धेरै गाह्रो छ, तिमीलाई अरूको साथमा देख्न । तर पनि तिमी खुसी छौ भने, यो मनको गुनासो केही छैन माया ।
  • ‌धेरै गाह्रो छ, तिमीलाई अरूको साथमा देख्न । तर पनि तिमी खुसी छौ भने, यो मनको गुनासो केही छैन माया । (
  • ‌One day you'll realize you lost a boy who was totally yours
  • ‌प्रेम मात्र हैन प्राण सुम्पेको थिय तिमी मा रत छोड्न सकिन..!!
  • ‌आकाशको तारा बनिदिनेछु एकदिन, अनि तिमी हेरि मात्र रहनु ।💙
  • ‌बाचेको नै छु, तर यत्ति बुझ कि खुसि त कहिल्यै हुन सक्दिन म तिमी बिना......|
  • ‌तिमि अर्कैको भागमा लेखिएको मान्छे परेऊ, मनमा जबरजस्ति सजाउदैमा कहाँ मैले आफ्नो बनाउन सक्थे र... !!
  • ‌sunset are beautiful, aren't they?
  • ‌"Maybe I'm just your once upon a time but not your happily ever after
  • ‌Meeting you was a dream and i need to woke up
  • ‌You're still my favorite character in my untold story*
  • ‌When you know You getting played But you are already Attached :(
  • ‌< People Always Leave Us At The Point, Were We Are Totally Addicted To Them<3
  • ‌जस्ले भोग्छ उसलाई मात्र थाहा हुनेछ खुसी भएँ जस्तो भएर जीउन कति गारो हुन्छ भनेर
  • ‌छोरा एऊटा कुलको तारा भने छोरी दुई कुलको आरथि र सारथी हो
  • ‌जिन्दगीमा यति प्रगती गर्नु छ कि चर्चा मेरो होस अनि गर्व चाहिँ मेरो आमा बाबा लाई होस्
  • ‌समयले धेरै कुरा सिकायो तर समयमै सिकाएन।
  • ‌यहाँ लासले हो फुल पाउने जिउँदो रहुन्जेल त काँडाले बाण हान्दा पनि मुस्कुराउने हिम्मत राख्नु पर्छ
  • ‌अब बिग्रेको सम्बन्ध होइन बिग्रिन लागेको भविष्य बनाउनु छ
  • ‌समय आउन देउ सुकेको पात जस्तो जीवन केलाएर गाजा जस्तो मुल्यवान बनाउनेछु..!!
  • ‌पिडाले रोगी हुनु भएको मेरो आमालाई खुसीको दबाईले निरोगी बनाउने ठुलो रहर छ।
  • ‌सपना पुरा गर्न सहर आको तर खुशी त गाउमा नै छुटेछ आमा
  • ‌राम्रो बिषय पढेर जागिर खान नसके पनि आमाले दिएको राम्रो संस्कार ले घर चलाउन सक्छु
  • ‌फरक छ नि साथी प्रेममा धोका खाएर हात काट्नु र जिम्मेवारी सम्झेर छटपटाउदै रात काट्नु मा ।।
  • ‌Man pareko thiyo tara aaba chaidain
  • ‌ समस्या त सबैको जिन्दगीमा छ नि, तर उदासी अनुहारमै देखिनु पर्छ भन्ने त छैन नि महोदय ।
  • ‌एउटा धर्काले कति सम्म दुरि बढाउन सक्छ भनेर नसोध तिमी पनि भक्कानीने छौ एक चिम्टि सिन्दुरले जिम्मेवारी, मानमर्यादा के हो सिकायो,माइतमा रिसले खुट्टा बजार्दै हिडँने मलाइ रिस पैताला मुनि दबायर पिडामा पनि मुस्कुराउन सिकायो आफुले भनेको हुनैपर्छ भनेर जिद्दी गर्ने एउटी छोरिलाइ, आज हरेक कुरामा समझौता गर्न सक्ने परिपक्क बुहारी बनायो !!
  • ‌प्रीय पात्र, तिमिले खुब सम्झिनेछौ एकदिन मलाइ जब खाना खायौ कि नाइ? good morning, good night, तिमि कता जादै छौ ? के खादैछौ? कसको सङ्गत गर्दैछौ? किन खुसि ने छौ? किन दुखि छौ? किन बोलेनौ? किन सोधेनौ ? फकाउदैनौ भनेर हरपल सताउने मान्छे हुदैन तिमि खुब सम्झिनेछौ, आज मेरा यि कुराहरुए तिमिलाइ झर्को लागेको छ, भोलि त्यहि कुराहरु गुमाएर पछुतो लाग्दा म निकै टाढा गैसकेकि हुनेछु, हुदा कदर गर्न सिक ल 

‌One-sided love is also a love.

 It is a love that does not ask for anything in return. It is a love that does not depend on the other person's feelings. It is a love that does not lose its value even if it is rejected. It is a love that does not die even if it is alone. It is a love that is pure



and true. It is a love that shows us how to love unconditionally.

‌Some people are like books.

Th

ey don't reveal much on the cover, but they have a whole world inside them. They don't talk much, but they have a lot to say. They just need someone who can read them, understand them and remember them.





Comments

Popular Posts